Unit - 12, Thomas Alva Edison
scroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view Answersscroll down for view Answers , scroll down for view AnswersUnit - 12थोमस एल्भा एडिसन
Thomas Alva Edison was a famous inventor and scientist whose contributions revolutionized the modern world. Born in 1847 in the United States, he invented the electric bulb, phonograph, and motion picture camera, among many other devices. Known as the "Wizard of Menlo Park," Edison held over 1,000 patents.
His relentless dedication, innovation, and problem-solving ability made him a symbol of creativity and perseverance. Edison's work laid the foundation for technological advancements that continue to shape our lives today.
शब्दभण्डार
१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
Answer 👉 :
- व्यावहारिक ------- व्यवहारमा प्रयोग हुने
- बैज्ञानिक ---------विज्ञानसम्मत
- महान् --------------ठुलो
- उत्प्रेरित ----------प्रेरणा गरिएको
- स्थानीय -----------आफू बस्न ठाउँ नजिकको
Answer 👉 Answer update soon....
३. पाठमा प्रयोग भएका अङ्ग्रेजी भाषाबाट आएका दशओटा शब्द खोजेर लेख्नुहोस् ।
Answer 👉 :
- चिन,
- वयामिरा
- डलर
- फोनोग्राफ,
- व्यार्टी
- अपरेटर
- प्रिन्टर
- टेलिग्राफ
४. दिइएका शब्द र तिमीहरुको अर्थ पढी वाक्यमा प्रयोग गर्नुहोस्
Answer 👉 :
- महाभारत - छिमेकीको घरमा महाभारत चलिरहन्छ
- ढुङगा - तिम्रो मन ढुङ्गाको जस्तो रहेछ ।
- कुबेर - मलाई कुबेर बन्ने मन छ ।
- कुम्भकर्ण - रामको भाइ कुम्भकर्ण जस्ते । सुतिरहन्छ । ।
बोध र अभिव्यक्ति
१. माथिको पाठ कक्षाका हरेक विद्यार्थीले एक एक अनुच्छेद पालैपालो सस्वर पठन गर्नुहोस् ।
Answer 👉 Please read book from your book in classroom.
२. दिइएका शब्द शुद्ध उच्चारण गरी लेख्नुहोस् :
Answer 👉 Please read the book from your book in the classroom.
* ठिक and बेठिक लेख्नुहोस् :
क) थोमस एल्भा एडिसनले तीन महिनाजति मात्र विद्यालयमा पढ्न पाए ।
Answer 👉 ( ठिक)
ख) थोमस एल्भा एडिसनका पिता विद्यालयका शिक्षक थिए ।
Answer 👉 (बेठिक)
ग) थोमस एल्भा एडिसनले पत्रिका बेच्ने काम पनि गरे ।
Answer 👉 (ठिक)
घ) थोमस एल्भा एडिसनले टेलिभिजन अपरेटरको काम गरे ।
Answer 👉 (बेठिक)
ङ) एडिसनको समयमा बोस्टन विज्ञान, कला र संस्कृतिको केन्द्रका रुपमा प्रसिद्ध थियो ।
Answer 👉 (ठिक)
च) थोमस एल्भा एडिसनको पहिली पत्नीको नाम मिना मिल्लर थियो ।
Answer 👉 (बेठिक)
छ) मिना मिल्लर थोमस एल्भा एडिसनभन्दा उन्नाइस वर्ष कान्छी थिइन् ।
Answer 👉 (ठिक)
५. पाठका आधारमा Answer दिनुहोस्
क) थोमस एल्भा एडिसनको वाल्यकाल कस्तो थियो ?
Answer 👉 :- थोमस एल्भा एडिसनको बाल्यकाल दःख्दायी थियो ।
ख) थोमस एल्भा एडिसनले कति वर्ष टेलिग्राफ अपरेटरको काम गरे ?
Answer 👉 :- थोमस एल्भा एडिसमले ५ वर्ष टेलिग्राफ अपरेटरको काम गरे ।
ग) थोमस एल्भा एडिसनलाई चर्चित बनाउने मुख्य आविष्कार कुन हो ?
Answer 👉 :- थोमस एल्भा एडिसमलाई चर्चित बनाउने मुख्य आविष्कार बिजुली को बल्ब हो ।
घ) थोमस एल्भा एडिसनले कहाँ विशाल प्रयोगशाला बनाए ?
Answer 👉 ः-थोमस एलभा एडिसनले न्युजर्सीको मेन्लो पार्कमा विशाल प्रयोग शाला बनाए।
ङ) थोमस एल्भा एडिसनले आविवष्कारक हुनुभन्दा अधि के के काम गरे ?
Answer 👉 ः-थोमस एल्भा एडिसनले आविष्कारक हुनु भन्दा अधि टेलिग्राफ अपरेटरका रुपमा काम गरे ।
च)थोमस एल्भा एडिसनलाई सफलताको शिखरमा पुऱ्याउने आविष्कार के के हुन् ?
Answer 👉 : - थोमस एलभा एडिसनलाई सफलताको शिखरमा पुऱ्याउने आविष्कार विजुलीको बल्ब, फोनोग्राफ आदि हुनु ।
छ) मिना मिल्लर थोमस एल्भा एडिसनभन्दा उन्नाइस वर्ष कान्छी थिइन् ।
Answer 👉 :- थोमस एल्भा एडिसनको जीवनीवाट कोसिस गर्दै गए पछि एक न एक दिन सफलता मिल्छ भन्ने प्रेरणा मिल्छ ।
६. पाठका आधारमा लामो Answer 👉 लेख्नुहोस् :
क) थोमस एल्भा एडिसनले वैज्ञानिक आविष्कार गर्ने पन्दर्भम गरेका महत्वपूर्ण कामलाई क्रमैसँग लेख्नुहोस् ।
Answer 👉 :- ०. सन् १८४७ फेबुअरी ११५ मा थोमस एलभा एडिसनको जन्म
०. औपचारिक रूपमा विद्यालय ३ महिना मात्र पढ़ेका थोमसलाई आमाको सहयोग प्राप्त
*. १३ वर्षको उमेरदेखि पत्रिका बेच्ने काम टेलिग्राफ अपरेटर र वेस्ट्रन युनियन कम्पनीमा काम गरेका
*. पहिलो आविष्कार भोटिड रेकर्डर मेसिन
*. सन् १८६९ मा न्युयोर्क गई युनिभर्सल स्टक प्रिन्टर नामक यन्त्रको आविष्कार
*. सन् १८७० मा न्युजर्सीको नेवार्कमा प्रयोगशाला निर्माण
*. सन् १८७ मा मेरी स्टिलवेलसँग विवाह
* सन् १८७६ मा न्युजर्सीको मेन्लो पार्कमा बसाईँ सरी विशाल प्रयोगशाला र औद्योगिक यन्त्रहरूको अनुसन्धान र बिक्री केन्द्र स्थापना
*. सन् १८७७ मा उनले पहिलो ध्वनि रेकर्ड गर्ने फोनोग्राफ बनाएका
०". सन् १८७९ मा बिजुलीको बल्बको आविष्कार
*. सन् १८८४ मा उनकी पत्नी मेरी स्टिलवेलको निधन हिनजेडि उप गा
०" सन १८८६ मा मिना मिलरसँग दोख्रो विवाह अर शक कर
० सन् १९१४ मा उनको प्रयोगशालाको आधा भागभन्दा घेरे भाग जलेर ध्वस्त र फेरि नयाँ अदा
प्रयोगशालाको निर्माण
०" सन् १९३१ अक्टोबर १८ मा उनको निधन ।
ख) असफलता नै सफलताको प्रेरक हो । यस भनाइलाई थोमस एल्मा एडिसनको जीवनीका आधारमा प्रस्ट पार्नुहोस् ।
Answer 👉 :- थोमस अल्भा एडिसन, विश्वका महान् वैज्ञानिक मध्ये एक, एक धेरै मेहनती व्यक्ति थिए। थोमस एडिसनको जन्म 11 फेब्रुअरी 1847 मा भएको थियो र 18 अक्टोबर 1931 मा मृत्यु भयो। उनले धेरै आविष्कारहरू गरे, जसमध्ये सबैभन्दा महत्त्वपूर्ण बल्बको आविष्कार हो। यहाँ थोमसको यस्तो प्रसिद्ध प्रेरणात्मक एपिसोड जान्नुहोस्, जसबाट हामी बुझ्न सक्छौं कि बच्चाको लागि, उनको आमा सबैभन्दा राम्रो शिक्षक हो।
यो प्रेरणादायी कथा हो
> एक पटक बच्चाको रूपमा, थोमस एडिसन स्कूलबाट घर आए र आफ्नी आमालाई एउटा कागज दिए।
> थोमसले आफ्नी आमालाई भने, 'मेरो शिक्षकले यो पत्र दिनुभएको छ। आमाले मात्र पढ्नुपर्छ भनिन्छ । आमा, यसमा के लेखिएको छ?'
> चिठी पढ्दा आमाको आँखा रसाए । आमाले छोराको अगाडि चिठ्ठी ठूलो स्वरमा पढ्न थालिन् ।
> चिठीमा लेखिएको थियो, ‘तिम्रो छोरा जीनियस हो । हाम्रो विद्यालय निकै सानो छ । थोमसलाई पढाउन हामीसँग राम्रा शिक्षकहरू पनि छैनन्। कृपया आफै सिकाउनुहोस्।'
> त्यस दिनदेखि आमाले थोमसलाई उहाँ बाँचुन्जेल सिकाउनुभयो। थोमस एडिसन आफ्नी आमाको मृत्युको धेरै वर्ष पछि संसारको सबैभन्दा ठूलो आविष्कारक बने।
> आमाको मृत्युको एक दिन पछि, थोमसले शिक्षकबाट त्यो पत्र पाए। पत्र खोलेपछि उनी छक्क परे ।
> चिठीमा लेखिएको थियो, ‘तिम्रो छोरा मानसिक रूपमा कमजोर छ । हामी यसलाई पढ्न सक्दैनौं। हामी उसलाई स्कूलबाट निकाल्छौं।
चिठीमा लेखिएको सत्य पढेर थोमस भावुक भए । त्यसपछि उनले आफ्नो डायरीमा लेखे, 'थोमस ए एडिसन जो मानसिक रूपमा कमजोर थिए, उनको आमाले उनलाई यो शताब्दीको सबैभन्दा प्रतिभाशाली व्यक्ति बनाइन्।'
७. दिएको अनुच्छेद राम्ररी पढ्नुहोस् र चारओटा प्रश्न निर्माण गर्नुहोस् :
Answer 👉 :
- आजको मान्छे कँहा बस्ती बसाउन खोज्दैछ ?
- वैज्ञानिक आविष्कार भनेको के हो ?
- सपनाको कुरालाई विपनामा साकार पार्न सकिन्छ ?
- वैज्ञानिक आविष्कारका सहायताले के के गर्न सकिन्छ ?
८. तपाईं कस्ता व्यक्तिलाई विश्वास गर्नुहुन्छ ? कस्ता व्यक्तिलाई अविश्वास गर्नुहुन्छ, छोटा छोटा दुईओटा अनुच्छेदमा लेख्नुहोस् ।
Answer 👉 :
म यस्तो व्यक्तिलाई विश्वास गर्छु ।
म मेरो आमा बुबालाई र परिवारका सबै व्यक्तिलाई विश्वास गर्छु । म मेरो आमा र गुरुवा लाई विश्वास गर्छु । म मेरा मिल्ने साथीको पनि विश्वस गर्छु । मेरो छिमेकीलाई विश्वास गर्छु । मेरो आमा बुवाका साथीहरुको विश्वास गर्छु । मलाई मेरो आमाबुवाले सधैँ सकारत्मक कुरा सिकाउनु भएको छ त्यसैले म सबैलाई विश्वास त गर्छु तर विश्वास गर्नुको हदसम्म मात्र विश्वास गर्छु ।
म व्यस्तो व्यक्तिलाई विश्वास गर्दिन
म नचिनेको मान्छेको विश्वास गर्दिन किनकि मैले धेरै नराम्रा कुरा पनि सुनेको छु । म हाम्रो परिवारमा मेल नभएको मान्छेसँग विश्वास गर्दिनँ । म मेरा नमिल्ने साथीको कुरा विश्वस गर्दिनँ । मलाई केही प्रलोभन देखाउछ भने म उसलाई विश्वास गर्दिनँ । म आबश्यक कुरा आवश्यक व्यक्ति बाहेक अनाजश्ष्क विश्वा गर्दिनँ ।
भाषिक संरचना र वर्णविन्यास
१. दिइएको अनुच्छेद पढ्नुहोस् र रातो अक्षरका शब्दको बनोटमा ध्यान दिनुहोस् :
Answer 👉 We will update answer soon.
२. दिइएको अनुच्छेद पढ्नुहोस् । उक्त अनुच्छेदमा रेखाङ्कन गरि इएका छड्के पारिएका र रातो अक्षरसहित रेखाङ्कन गरिएका शब्दहरुमा ध्यान दिनुहोस् :
Answer 👉 We will update the answer soon.
३. अभ्यास २ को अनुच्छेदबाट तालिकामा मिल्ने गरी शब्दहरु टिप्नुहोस र अरु दुई दुईओटा शब्द थप्नुहोस् :
Answer 👉 :
- संयोजक - अनि, भने, तर, र, पनि, भन्ने ।
- विस्मयादिबोधक ओहो, धत, वाह, कठै, छि, अरे ।
- निपात- त, नि, पो, लौ, न, अरे ।
४. तलका शब्दलाई बाक्यमा प्रयोग गर्नुहोस् :
Answer 👉 :
- ओहो 👉ओहो ! तिमी आइपुग्यो ?
- तापनि 👉 तिमीले नआउन भनेको थियौ तापनि म आएँ ।
- किनभने 👉 मिना कमजोर छे किनभने ऊ विरामी छे ।
- आत्था 👉 आत्था ! कति तातो पानी रहेछ ।
- रे 👉 ऊ आज नआउने रे ।
- सरासर👉 तिमी सरासर हिँड
- त्यसैले 👉 म यो बाटो त्यसेले आउन चाहन्न ।
- छया 👉 छया ! कति फोहोर बाटो रहेछ ।
- नै 👉 म अहिले नै फर्किन्छु ।
५. रेखाङ्कित पदहरुको पदवर्ग छुटयाउनुहोस् :
Answer 👉 :
- हिजो - क्रिया विशोषण
- पो - निपात
- वित्तिकै - नाम योगी
- अब्बुइ - विस्मयादिबोधक
६. बोध अभिव्यक्तिको न. ७ को अनुच्छेद पढ्नुहोस् र चन्द्रबिन्दु (*) लागोका शब्द लेखा वाक्यामा प्रयोग गर्नुहोस् ।
Answer 👉 :
- सकिँदैन 👉 धेरै टाढा जान सकिदैन ।
- वषौँ 👉 श्याम गएको वर्ष वित्यो ।
- हिडेर 👉 म हिडेर विद्यालय आँउछु ।
- हजारौं 👉 कोरोनाले हजारौको परिवार विचल्लीमा छ ।
- बसाउँदै 👉 मान्छेहरु शहरतिर बस्ती बसाउँदै छन ।
- महिनाँ 👉 राम महिनै सम्म गाँउँ गएन ।
७. तलका शब्दमा उचित ठाउँमा चन्द्रबिन्दु लगाउनुहोस् :
Answer 👉 :- आँखा, बाँस, आँस, साँचो, कैंची, चाँदी, औंठी, दाइ, सधैँ, तपाईं, काँइयो, गलैँचा, गाँस, घाँस ।
सुनाइ र बोलाह
१. सुनाइ पाठ १२ सुन्नुहोस् र ठिक बैठिक छुट्याउनुहोस् :
क) फोरेन्स नाइटिङ्गेलको जन्म सन् १८२० मे १२ मा इटालीमा भएको हो ।
Answer 👉 (ठिक)
ख) फ्लोरेन्स नाइटिङ्गेलका बुवाको नाम हिलियम एडवार्ड थियो ।
Answer 👉 (बेठिक)
ग) फ्लोरेन्स नाइटिङ्गेलले सानै उमेरमा बुवासँग भाषा, गणित, इतिहास र दर्शनको अध्ययन गर्न पाइन् । Answer 👉 (ठिक)
घ) फ्लोरेन्स नाइटिङ्गेलको समयमा नर्सिङलाई अत्यन्त मर्यादित पेसा मानिन्थ्यो।
Answer 👉 (बेठिक)
ङ) फ्लोरेन्स नाइटिङ्गेललाई लेडी विथ द ल्याम्पका उपनामले पनि चिनिन्छ ।
Answer 👉 (ठिक)
च) फ्लोरेन्स नाइटिङ्गेलको मृत्यु ८० वर्षको उमेरमा भयो ।
Answer 👉 (बेठिक)
२. सुनाइ पाठ १२ का आधारमा सही Answer पहिचान गर्नुहोस् :
Answer 👉 Answer update soon.
३. फ्लोरेन्स नाइटिङ्गेलको जीवनीबाट के प्रेरण पाइन्छ बताउनुहोस् ।
Answer 👉 :
फलोरेन्स नाइटिङ्गेल उदार हृदय भएकी भाबुक र मानवीय भावना भएकी नारी थिइन । सेबा नै ठूलो धर्म हो भन्ने भावना उनमा थियो उनी नर्स भएर जुन हस्पिटलमा काम गर्थिन त्यहा डाक्टरको उपचार भन्दा पनि नाइटिङगेलको हेरविचारले विरामीहरु छिटो ठिक हुन्थे । आज विश्वमा उनलाई लेडी विथ द ल्याम्प भनेर चिनिन्छ । हामीलाई उनको जीवनीबाट यही प्रेरणा मिल्छ कि हामीले पनि मानव सेवा गर्नुपर्छ सेवा भन्दा ठूलो अर्को कुनै धर्म छैन ।
४. तपाईंको विचारमा सबैभन्दा महान् व्यक्ति को होला ? देश विकासका लागि उनको कस्तो योगदान रहेको छ, बताउनुहोस् ।
Answer 👉 :- मेरो विचारमा सबैभन्दा महान व्यक्ति पृथ्वी नारायण शाह हन । उनलाई राष्ट्र निर्माता पनि भनिन्छ । आज हामी नेपाल भनेर गर्व गर्छौं यो नेपाल हुनुमा उनको ठूलो योगदान छ । उनले टुक्रा टुक्रा भएको र राज्यहरुलाई एक बनाए । अंग्रेज शक्तिलाई पराजित गरे। नेपाल एकिकरन गर्न र अंग्रेजबाट नेपाललाई बचाएर स्वतन्त्र राज्य बनाउन प्रथ्वी नारायण शाहको योगदान छ। पृथ्वी नारायण शाहका पालामा अन्य थुप्रो महत्वपूर्ण कामहरु भएका छन्, जसका कारण आज हामी नेपाली भनेर विश्वमा गर्व गर्न सक्छौं
सिर्जना / परियोजना
१. दिइएका बुँदाका आधारमा छोटो जीवनी लेख्नुहोस् ।
Answer 👉 ः- मार्कोनीको जन्म २५ अप्रिल १८७४ मा इटालीको बोलिन सहरमा भएको थियो । उनको पढाइ घरमै निजी रूपमा भएको थियो । हर्ट्जबाट उत्पन्न हुने विद्युत चुम्बकीय तरंगको सहायताले लामो दूरीसम्म सन्देश पठाउन सकिन्छ भन्ने कुरा विद्यार्थी जीवनमा नै तपाईंले महसुस गर्नुभएको थियो । त्यसपछि मृत्युसम्म यस क्षेत्रमा निरन्तर अनुसन्धान गरिरहनुभयो । रेडियो टेलिग्राफीलाई व्यावहारिक बनाउने श्रेय मार्कोनीलाई दिइन्छ।
1895 मा, मार्कोनीले आफ्नो घरको बगैंचामा रेडियो टेलिग्राफीको प्रारम्भिक प्रयोगहरू सुरु गरे। चाँडै तपाईंले कुनै पनि तार आदि बिना एक माइल को दूरी मा रेडियो सिग्नल पठाउन सक्षम हुनुभयो। अर्को वर्ष तपाईं इङ्गल्याण्ड जानुभयो र त्यहाँ तपाईंले रेडियो टेलिग्राफीको लागि पहिलो पेटेन्ट प्राप्त गर्नुभयो। यहाँ एक प्रदर्शन मा, तपाईंले 9 माइल को दूरी मा रेडियो सिग्नल पठाउनुभयो।
1899 मा, उहाँले 85 माइल को दूरी मा अंग्रेजी च्यानल मा रेडियो सिग्नल पठाउनुभयो। रेडियो ट्रान्समिटर र रिसिभर सुधार गरेर, उनले डिसेम्बर 12, 1901 मा एट्लान्टिक महासागर पार गरी 1,800 माइलको दूरीमा रेडियो सिग्नल पठाउन सफल भए। तपाईंको खोजहरूको परिणाम स्वरूप, रेडियो उपकरणहरू मानिसहरूको लागि धेरै उपयोगी हुन सक्छ। यी आविष्कारहरूको सम्मानमा, तपाईंलाई 1909 मा नोबेल पुरस्कार प्रदान गरिएको थियो। इङ्गल्याण्डका राजा र रुसका जारले पनि मार्कोनीलाई विशेष सम्मान दिएका थिए। मार्कोनीको मृत्यु सन् १९३७ मा भएको थियो ।
२. तपाईं भविष्यमा के बन्न चाहनुहन्छ ? किन छलफल गर्नुहोस् ।
Answer 👉 :-सोचेको सबै पूरा भइदिए त मान्छे, मान्छे रहँदैनथ्यो सायद। सोचेजस्तो नतिजा नआए पनि त्यसको छेउछाउसम्मको ल्याएकामा खुसी छु। कक्षा १० को नतिजाका आधारमा मैले एसईईको नतिजा अलि बढी आशा गरेको थिएँ।
मेरो अब कक्षा ११ र १२ को रोजाइ ब्राइट फ्युचर नै हो। सबै साथी उपत्यकाका विभिन्न शैक्षिक संस्था चाहारिरहेका छन्। गन्तव्यविहीन कुइराको कागजस्तो हुनुभन्दा मैले आपूm पढेको विद्यालय रोजें उच्च शिक्षाका लागि। बाल्यकालदेखि यसै संस्थामा पारिवारिक वातावरणका साथ पढें। मैले विज्ञान विषय लिएर पढ्ने योजना बनाएकोे छु। परिवारको चाहना पनि यही छ।
Comments
Post a Comment