Unit - 13, Lagdachha Malai Ramilo

Description

scroll down for view Answers , scroll down for view Answers

Unit - 13 
लाग्दछ मलाई रमाइलो

शब्दभण्डार 

१. समूहबाची शब्द लेख्नुहोस् : 

  • कमिलाको 👉 👉  ताँती 
  • गाईवस्तुको 👉 👉बथान
  • अन्नको 👉 👉 थुप्रो
  • मानिसको 👉 👉भिड
  • फूलको👉 👉 गुच्छा
  • धुवाँको👉 👉 मुस्लो

२. उदाहरणमा दिइए जस्तै सँगसँगै आउने शब्द लेख्नुहोस् : 

  • पाखा 👉 👉 पोखापखेरो
  • बाटो 👉 👉 बाटोघाटो 
  • टोल 👉 👉 टोलछिमेकी 
  • खेत 👉 👉 खेतबारी
  • हाँसको 👉 👉 बधान 
  • दाल 👉 👉 दालभात. 
  • अङ्गुरको 👉 👉 भुष्पो 
  • 'मिठो 👉 👉 मिठो मसिनो. 
  • सहर👉 👉 सहरबजार 

३. वाक्यमा प्रयोग गर्नुहोस् :

Answer 👉 

  • पाखापखेरो 👉👉 मलाई पारवा पखेरो घुम्न मनलाग्छ।
  • कोमल👉👉 तिम्रो मन कोमल रहेछ।
  • पँघेरो👉👉 पँधेरोमा पानी हुन्छ।
  • जुनेली 👉👉 आहा ! कति रमाइलो जुनेली रहेछ। 
  • लेक 👉👉 चोरी गाई लेकमा पाइन्छ। 

बोध र अभिव्यक्ति 

. लाग्दछ मलाई रमाइलो कविता लय हालेर बाचन गर्नुहोस र वाचन गरेर मिलेनमिलेको छलफल गर्नुहोस् ।

Answer 👉 Please read this poem in classroom.

 २. दिइएका शब्द उच्चारण गर्नुहोस् : 

Answer 👉 Please read this words in classroom.

३. छुटेका शब्द भरी कविता पूरा गर्नुहोस् : 

Answer 👉 Please do this work yourself. If you face any problem ask your teacher. We also update solutions in the future too.

४. उदाहरणमा दिइए जस्तै गरी गधमा लेख्नुहोस् :

Answer 👉👉

क) हिमाल छुन्छ बेलुकी सप्तर्षिका ताँतीलो।
Answer 👉 :- साप्तर्षीका ताँतीलो बेलुकी हिमाल हुन्छ।

ख) जुनेली रात विताउँछन् गाउँदागाउँदै साथीले।
Answer 👉 :- साथीले गाँउदागाउदै जुनेली रात बिताउछन्। 

ग) सम्झन्छु म हिमचुली आँसुको ढिका खसाली।
Answer 👉 :- म आँशुको ढिका खसुली हिमचुली सम्झन्छु । 

घ) दौडाई लान्छ मलाई यै बादलु छायालें।
Answer 👉 :- मलाई यो बादलु छायाले दोडाई लान्छ। 

५. पाठका आधारमा Answer भन्नुहोस् : . 

क) कविलाई कुन ठाउँ रमाइलो लाग्छ ?
Answer 👉 :- कविलाई पारवा पखेरो रमाइलो लाग्छ।

ख) लेकमा कुन फूल फुलेको छ ?
Answer 👉 :- लेकमा लालीगुरास फुलेको छ।

ग) बैंसीमा कुन फूल फुलेको छ ?
Answer 👉 :- बैंसीमा प्याउली फूल फुलेको छ। 

घ) कुन चराले विरह बोल्छ ?
Answer 👉 :- न्याउली चराले विरह बोल्छ।

ङ) पँधेरो कहाँ छ ?
Answer 👉 :- हिमालचुली मुन्तिर पँधेरो छ। 

६. पाठका आधरमा छोटो Answer लेख्नुहोस् : 

क) साथीहरुले गाउँदागाउँदै कस्तो रात विताउँछन् ?
Answer 👉 :- साथीहरुले गाउँदा गाँउदै जुनेली रात विताउछन।

ख) कवि आँसुका ढिका खसालेर के सम्झन्छन् ?
Answer 👉 :- कवि आशुका ढिका खसलेर हिमचुली समिभन्छन।

ग) कति बेला सारा जगत् अँध्यारो हुन्छ ?
Answer 👉 :- मनमा धाम नलागे सारा जगत अध्यारो हुन्छ। 

घ) परेवा वा न्याउलीले के बताउँछन् ?
Answer 👉 :- परेवाले पिरती बताउँछ र न्याउली ले विरह बताउँछ।

ङ) कविको सनलाई केले दौडाई लान्छ ?
Answer 👉 : - कविको मनलाई बादलु छायाले ढोडाई लान्छ ।

 ७. भाव विस्तार गर्नुहोस् : 

क) नौ डाँडाको पारमा प्रीतिको देश छ मेरो 
मनमा घाम नलागे संसारै सारा अँधेरो। 

Answer 👉 Please do this work yourself. If you face any problem ask your teacher. We also update solutions in the future too.

८. लाग्दछ मलाई रमाइलो कवितामा व्यक्त भएका मुख्य मुख्य विषयबस्तु आफनै शैलीमा लेख्नुहोस् ।

Answer 👉 Please do this work yourself. If you face any problem ask your teacher. We also update solutions in the future too.

९. तलको कविताको अंश लय हालेर पढ्नुहोस् र सोधिएका प्रश्नहरुको Answer दिनुहोस् : 

क) प्रकृति कस्तो पुस्तक हो ?
Answer 👉 :- प्रकृति खुला पुस्तक हो। 

ख) हाम्रो आनीबानीलाई कसरी सफा राख्नुपर्छ ?
Answer 👉 :- हाम्रो आनीबानीलाई पनी जसरी सफा।

ग) कस्तो कठिनाइमा पनि फूल हाँस्न सक्छ ?
Answer 👉 :- चारै तिर काँडाले घेरेर राखेको अव्स्थामा पनि फूल हाँस्न सक्छ। 

१०. दिइएका विषयवस्तुको कसरी र किन हेरचाह गर्नुहन्छ , एक अनुच्छेदमा वर्णन गर्नुहोस् : (भाइ, बहिनी, हजुरआमा, हजुरबुवा, बुबा, आमा , बिरामी, आफन्त, ) 

Answer 👉 : म आफु भन्दा साना भाइ बहिनीलाई माया गरेर हेरचाह गर्छ किनभने तिनीहरुको बुद्धि हुदैन तर तिनीहरुलाई असल शिक्षा दिइयो भने राम्रो र ज्ञानी मान्छे बन्ने छन । म हजुर आमो हजुरबुबालाई पनि सम्मान गर्छ र माया पनि गर्छ अनि हेरचाह पनि गर्छ । किनकी उमेर हुँदा उहाँहरुकले हाम्रो लागि नै दुःख गर्नु भएको थियो र आज हामीले उहाँहरुको सेवा गर्नुपर्छ बुवा आमालाई म भगवान जस्तै मान्छु किनभने म जे छु त्यो मेरो आमा बुवाले गर्दा हो। म विरामी आफन्तको मदत गर्छ किनकि भोलि मलाई दुःख पर्दा मेर रो छिमेमीले पनि मलाई गर्छन् । म गाईवस्तुको पनि हेरचाह गर्छ किनभने मानब र जीवजन्तु बीच अटुट सम्बन्ध रहेको छ एक बिना अर्को बाँचन पनि गाह्रो हुन्छ।

भाषिक संरचना र वर्णविन्यास 

२. तलका प्रत्यय लगाई एक एक ओटा शब्द बनाउनुहोस् :

Answer 👉 : -

  • नु : जानु
  • आलु : मायालु
  • अन्ते : घुमन्ते
  • ने : जाने ।
  • ए : गए
  • इया : सहरिया 
  • उवा : डुलुवा
  • ओट : बनोट
  • इयार : हतियार
  • एलु : धरेलु
  • इलो : रमाइलो
  • औली : ठट्योली
  • ई : नेपाली

३.कर्ताको लिङ्गअनुसार ठिक क्रियापद राखी तलका वाक्यहरु पूरा गर्नुहोस् : 

क) भाइ घरबाट ........... 
Answer 👉 आयो

ख) बहिनी बजार ..........
Answer 👉 गई

ग) मेरी छोरी...............
Answer 👉 पढ्छे

घ) मेरो छोरो फुटबल ........
Answer 👉 खेल्छ

ङ) विनिता कविता .........
Answer 👉 ??????

४. खाली ठाउँमा उपयुक्त सर्वनाम शब्द राखी वाक्य पूरा गर्नुहोस 

क) .........मामाघर जान्छौँ । 
Answer 👉 हामी

ख) ......... खेल्न जान्छस् ।
Answer 👉  त

ग) ..........मेरो घर आए ।
Answer 👉 उनीहरु

घ) ............त घर पुगेछन् ।
Answer 👉 तिनीहरु

ङ) ............ नेपाली किताब पढ्छु ।
Answer 👉  

५. तलका सवैनामअनुसार ठिक क्रियापद छान्नुहोस् : 

क) म समयमै विद्यालय .. ..
Answer 👉  पुग्छु

ख) तिमी राम्ररी ...........
Answer 👉  नाच्यौ

ग) ऊ सबैले भनेको .......
Answer 👉  मान्छ

घ) उनीहरु खेल्न ..........
Answer 👉  जान्छन्

६. तलका वाक्यहरुको पुरुषसङ्गति मिलाउनुहोस् : 

क) म पनि तिमीसँगै जान्छौ ।
Answer 👉  जान्छ 

ख) तिमी मलाई बोलाउँछ ।
Answer 👉  बोलाउँछो . 

ग) तपाइँ बजार जान्छस
Answer 👉  जानुहुन्छ । 

घ) तँ भनेको मान्नुहुन्छ ।
Answer 👉  मान्छस। 

७. तलका वाक्यलाई पदसङ्गति मिलाएर लेख्नुहोस् : 

क) मञ्चमा पाँचसात जना बालबालिकाहरु खेलिरहेको छ।
Answer 👉 : खेलिरहेका छन्।

ख) बुबा दिनभरि अफिसमा काम गर्छ ।
Answer 👉 : गर्नुहुन्छ। 

ग) मेरो आमा विद्यालयमा पढाउँछ।
Answer 👉 : पढाउनु हुन्छ। 

घ) म पनि त दिनभरि काम गर्छ नि।
Answer 👉 : गर्छ नि। 

ङ) दिदी समाज सेवा गर्छ।
Answer 👉 : गर्नुहुन्छ। 

८. तलका शब्दमा उपयुक्त ठाउँमा शिरबिन्दु लगाउनुहोस् : 

Answer 👉 : - संस्कृत , संयोग, संवाद, संहार, सिंह, संश्लेषण, संस्कृति, संरक्षण, संरचना, संसार, हंश, अंश 

सुनाइ र बोलाई 

१. सुनाइ पाठ १३ सुन्नुहोस् र छुटेका शब्द भरी श्लोक पूरा गरी भन्नुहोस् : 

 Answer 👉 : - Please do this work yourself. If you face any problem ask your teacher. We also update solutions in the future too.

२.सुनाइ पाठ १३ का आधारमा तलका प्रश्नहरु Answer भन्नुहोस् : 

क) मुनामदन नेपाली साहित्यको कस्तो कृति हो ? 
Answer 👉 : - मुनामदन नेपाली साहित्यको चर्चित कृति हो। 

ख) मुनामदन का रचयिता को हुन् ?
Answer 👉 : - मुनामदन का रचयिता महाकवि लक्ष्मी प्रसाद देवकोटा हुन्। 

ग) मदनले किन ल्हासा जान चाहेका होलान् ?
Answer 👉 :- मदनले धन कमाउन ल्हासा जान चाहेका होलान। 

घ) मुनाले मदनलाई के भनिन् ?
Answer 👉 :- मुनाले मदनलाई नजानोस् भनिन्। 

ङ) मुना हाँसे मदन के गर्न सक्छन् ?
Answer 👉 : - मुनाले हाँसे मदन इन्द्रको आसन हाँक्न सक्छन्। 

३. सुनाइ पाठ १३ मा प्रयोग भाग्का तलका शब्द र तिनका अर्थविच जोर मिलाउनुहोस्ः 

Answer 👉 : 

अकेली  👉 👉 एक्ली 

विरह 👉 👉विछोडको स्थिति 

४. सुनाइ पाठ १३ को अन्तिम पङ्क्ति समाप्त भएपछि मुना र मदनबिच के कस्ता संवाद भए होलान् अनुमान गरी बताउनुहोस् ।

Answer 👉 : Please do it in your classroom. 

More Solutions update soon.

Comments

Popular posts from this blog

Unit -1, Matribhumi Aawaj

Unit - 4, Choralai Chhithi

Unit - 2 Kumar Rawakit